सपना यस्तो नदेख्नुस जस्ले गर्दा आफु लुटिएर यसैगरी मेटिनु नपरोस?
न्यूजअभियान | प्रकाशित मिति : २०७३ माघ २५ मंगलबार | २९४५ पटक हेरिएको
शंकर अधिकारी घायलको लेखन/ निर्देशनमा सत्य घटनामा आधारित सर्ट मुभी बरु यसो गरन रिलिज भएकोछ। बिदेश जाने भने पछि कति हद सम्म समर्पित हुन्छन युबती हरु ? तर त्यसको नतिजाके त? आफुलाइ भोगेर छोडे पछि के नै बाकी रहन्छ र जिवनमा यहि कथा बुनिएको छ यो छोटो चलचित्र मा। माधव पण्डित , बियन थपलिया र सुबि शाहिको अभिनय रहेको यो मुभी लाइ एन एच एस मिडियाले रिलिज गरेको छ।
