Wednesday 16th of September | २०८३ भदौ ३१ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

स्वेता खड्काले श्रीकृष्णको तस्विर छुदै आँसु झार्दै कसम खाईन यो नमूना वस्ती पूर्ण नगरे सम्म आरम लिन्न

न्यूजअभियान | प्रकाशित मिति : २०७४ जेठ १७ बुधबार | ३३६८ पटक हेरिएको

बस्ती शिलान्यासमा बोल्दा बोल्दै भक्कानीन् श्वेता : हेर्नुहोस् साझा भिजन अनलाइन  टिभीले गरेको प्रत्यक्ष  भिडियो  रिपोर्ट  !  

नायिका स्वेता खड्का द्वारा संचालित स्वेता श्री फाउन्डेशनले सिन्धुपाल्चाकको जिल्लामा रहेको चौतारा सांग चोक गढी नगारपालिका १४ इन्द्रावती नदि किनारका माझी समुदायको लागि एकिकृत बस्ती निर्माण कार्यको शिलान्यास गरेको छ। स्वेता खड्काले बोल्दा सबैका आँखामा आँसुले रसाएको थियो ।

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।

न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan