Wednesday 16th of September | २०८३ भदौ ३१ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

जब आफ्नै जिन्दगी आफ्नै अगाडी मोडिन्छ त्यो पनि अरुको हात थाम्दै अनि यस्तै हुन्छ?

न्यूजअभियान | प्रकाशित मिति : २०७४ जेठ १८ बिहीबार | ३१६१ पटक हेरिएको

टिबि अधिकारी को गीत शंकर अधिकारी घायलको संगीत र नित्याशिवाको आवाज रहेको नबोली टाढा भयौ तिमि बोलको म्युजिक भिडियो एन एच एस मिडियाले रिलिज गरेको छ। आफ्नो श्रीमानले आफ्नै अगाडी अरु लाइ रोजे पछि को उत्पिडिन लाइ भिडियोमा समेटिएकोछ। आनन्द सुबेदी, निशा अधिकारी र सभ्यता पराजुली को अभिनय, केशव अधिकारी को छायांकन अनि प्रेम शर्मा पौडेल को सम्पादन र शंकर अधिकारी घायलको निर्देशन रहेको छ।

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।

न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan