Thursday 30th of July | २०८३ श्रावण १४ बिहीबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

सिरहामा प्रहरीको गोलीबाट एकको मृत्यु, एक घाइते

न्यूजअभियान | प्रकाशित मिति : २०८३ श्रावण १४ बिहीबार |

काठमाडौं, १४ साउन । प्रहरीको गोली लागेर सिरहामा एक जनाको मृत्यु भएको छ।

गोलबजारमा प्रदर्शनका क्रममा प्रहरीले गोली चलाउँदा एक जनाको मृत्यु भएको हो।

प्रत्यदर्शीका अनुसार एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन्। मृतक र घाइते दुवैको पहिचान खुलेको छैन। 

सिरहाको गोलबजारमा स्थिति तनावग्रस्त बनेपछि प्रहरीले गोल चलाएको बताइएको छ। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan